sevenstartv.com १९ असार २०८३, शुक्रवार

नेपाली क्रिकेट टोलीको तेस्रो जित

काठमाडौं । नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको ट्वान्टी-२० अभ्यास खेलमा ७३ रनको सहज जित निकालेको छ । नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायर १७ दशलमव ३ ओभरमा १२१ रनमा समेटियो । ग्लोसेस्टरशायरका लागि जेम्स मात्र...