sevenstartv.com ६ पुष २०८२, आइतवार

बैतडीमा ५.१ म्याग्निच्यूडको भूकम्प

९ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बैतडी सदरमुकाम ५.१  म्याग्निच्यूडको भूकम्प गएको छ । सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर राति १४८ बजे  ५.१  म्याग्निच्यूडको भूकम्प गएको  हो ।

सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार ​त्यसलगत्तै २ बजे ३.७ म्याग्निच्यूडको भूकम्प गएको थियो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए ।

भूकम्प दार्चुला, बझाङ, डडेल्धुरामा महशुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए। भूकम्पबाट ​क्षति भएकोरनभएको विवरण आउन हुन बाँकी छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्