sevenstartv.com १९ असार २०८३, शुक्रवार

भारत र पाकिस्तानबीच वार्ता हुँदै

काठमाडौं । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुने भएको छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।

अप्रिल २२ मा जम्मु-कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६...