sevenstartv.com ५ पुष २०८२, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ९२ हजार २०० रुपैयाँ

२५ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार कारोबार भएको छ । 

त्यस्तै बिहीबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्