sevenstartv.com ५ पुष २०८२, शनिवार

एकैदिन तोलाको १४ सय घट्यो सुन

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको घटेको छ  । बिहीबार १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार कारोबार भएको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार कारोबार भएको छ । 

त्यस्तै शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्