बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)