sevenstartv.com ६ पुष २०८२, आइतवार

तीन तलामाथिबाट लडेर वृद्धाको मृत्यु

२४ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं ।  बागलुङ नगरपालिका-४  श्रीनटोलमा  तीन तलामाथिबाट लडेर वृद्धाको मृत्यु भएको छ ।

बिहान पौने ५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्