sevenstartv.com ६ पुष २०८२, आइतवार

एकैदिन तोलाको ५३ सय बढ्याे सुन

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ हजार ३ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएकाे छ । 

त्यस्तै मंगलबार चाँदीको मूल्य ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्