समाज
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका-९ सुन्थानका उज्ज्वल दाहाल पक्राउ परेका हुन् ।
उनीहरुले चक...



