sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

समाज

बाढीपहिरोबाट १४८ जनाको मृत्यु

काठमाडौं ।  बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन् । १०१ जना घाइते भएको प्...