sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

समाज

नवरात्रको आज सातौँ दिन,नवदुर्गामध्येकी छैटौँ देवीको आराधना गरिँदै

काठमाडौ । बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।

दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर...