sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

बैतडी केन्द्रबिन्दु भएर भुकम्पको धक्का

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्