स्टार अपडेट्स्
मलेखुमा ट्याक्टर दुर्घटना हुदाँ दुई युवकको मृत्यु, दुई घाइते
काठमाडौं । धादिङको गल्छी गाउँपालिका-३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
गजुरी गाउँपालिका-६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको...



