स्टार अपडेट्स्
नेपालमा समृद्धि सम्भव छ, सबै मिलेर काम गर्यौं भने छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्...



