स्टार अपडेट्स्
राजावादी सडकमा आउनुको कारणमा सरकार मात्रै दोषी छैन् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादी सडकमा आउनुको कारणमा सबै सरकार मात्रै दोषी नभएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।
आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहि...



