अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना
काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ ।
विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०...
