sevenstartv.com ९ असार २०८३, मङ्गलवार

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ । केन्द्रीय...