sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

९ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ । 

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्