बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै मंगलबार चादीको मूल्य ८५ रुपैँयाले बढेर ३ हजार २ सय रुपैँयामा कारोबार भएको छ ।

.gif)