sevenstartv.com २२ मंसिर २०८२, सोमवार

प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाद्वारा दल दर्ता

९ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराइएको जानकारी दिएका हुन् । 

यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा पार्टी प्रष्ट भएपनि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराइएको उनको भनाइ छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्