sevenstartv.com २२ मंसिर २०८२, सोमवार

बाबुराम, जनार्दन र सन्तोष परियारले आज पार्टी एकताको घोषणा गर्ने

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज हुने भएको छ । एकिृत पार्टीले घोषणा सभा आज बिहान ११ बजे राष्ट्रिय सभा गृहमा गर्न लागेको हो । 

सो समूहका एक नेताले दिएको जानकारी अनुसार भेलाको अध्यक्षता भने परियारले गर्ने भएका छन् ।

“हामी सामूहिक नेतृत्वमा अघि बढ्दैछौँ,” एक नेताले भने ।

पार्टीको नेतृत्वमा बाबुराम भट्टराई, जनार्दन शर्मालगायत रहने भए पनि युवालाई नै नेतृत्व सुम्पिने तयारी छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्