सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार ९ सय रुपैँयाले बढेर २ लाख ४४ हजार ६ सय रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै आइतबार चादीको मूल्य ३५ रुपैँयाले बढेर ३ हजार १ सय ३५ रुपैँयामा कारोबार भएको छ ।

.gif)