sevenstartv.com १० असार २०८३, बुधवार

नेपालमै पहिलो सुविधायुक्त मोबाइल ग्यारेज, यस्ता छन् फाइदा

काठमाडौं । नेपालमै पहिलो पटक मोबाइल एपको माध्यमबाट सवारी मर्मतको सुविधा पाइने भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अब सवारी साधनमा आउने समस्या आफूले चलाउने मोबाइलको माध्यमबाट समाधान हुने जानकारी दिइएको हो ।

मोबाइल ग्यारेज नामक...