sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ३ सय रुपैँयाले घटेर २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै शुक्रबार चादीको मूल्य ८५ रुपैँयाले घटेर ३ हजार १ सय रुपैँयामा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्