sevenstartv.com २२ मंसिर २०८२, सोमवार

एमाले जनप्रदर्शन गर्दै

६ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले आज  ‘जनप्रदर्शन’ गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्न लागेको हो ।

सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप जनसभा गर्न लागिएको नेताहरूले बताएका छन् । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पनि विरोध गर्दै आएको छ ।  

एमालेका नेता महेश बस्नेतले जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन् । यसअघि शुक्रबार नै नेसनल भोलेन्टियर फोर्स घोषणा भएको थियो।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्