अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या
काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स हत्याकाण्ड भएको छ । ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको १० इन्च लामो धारिलो हतियार प्रहार गरी हत्या गरेको सार्वजनिक भएको हो ।
स्टार अपडेटस्
-
बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु
-
आफूले लामो समयदेखिको उठाउँदै आएको माग सरकारले पूरा गरेको भन्दै,महावीरले दिए धन्यवाद
-
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने
-
रास्वपाले बनायो महाधिवेशन मूल आयोजक समिति
-
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ
-
साढे एक किलो चाँदीसहित एक जना पक्राउ
स्टार ट्रन्डिङ्गस्

एक्सट्रिम टेलिभिजन प्रालिद्वारा सञ्चालित सेभेन स्टार 4K टेलिभिजनकार्यालय:मदन भण्डारी पथ,मिनभवन,शान्तिनगर,काठमाडौँ,बागमती प्रदेशफोन नं.०१-५९१६०३२