शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने प्रधानमन्त्रीकाे भनाइ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् ।
शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त...
