sevenstartv.com १ जेठ २०८३, शुक्रवार

मेची भन्सारबाट ७ महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

 काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको...