sevenstartv.com १५ असार २०८३, सोमवार

सर्लाही–४ मा अमरेशको सुरुवाती अग्रता

काठमाडौं । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् । 

अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले  ५३६ मत पाएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्