माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु
काठमाडौं । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका( १ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामीको मृत्यु भएको हो ।
सोमबार बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक...
