sevenstartv.com १५ असार २०८३, सोमवार

उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु

काठमाडौं । उदयपुरको कटारीमा आइतबार साँझ आएको हावाले २ जनाको मृत्यु भएको छ  । ५ जना घाइते भएका छन् । कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो...