देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म ८ लाख ५० हजार बढीले मतदान गरेका छन् । निर्वाचन आयोग स्रोतका अनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजारले मतदान गरेका हुन् ।
आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जन...
