sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

ट्राफिकले गरे कारबाही,६ लाख ४१ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु ६  लाख ४१ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ...