sevenstartv.com १५ असार २०८३, सोमवार

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्रको एपीएफ क्लबले बागमती प्रदेशलाई २७२ रनको लक्ष्य दिएको छ । मुलपानीमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायो । एप...