sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

मकवानपुर राजस्व कार्यालयद्वारा ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को १० महिना भित्रमा करिब छ अर्ब राजस्व सङ्कलन गरेको तथ्य सार्वजनिक गरेको छ ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता द...