sevenstartv.com १ जेठ २०८३, शुक्रवार

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

काठमाडौं । माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ ।

लोमान्थाङ-४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बीओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस...