sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

नेकपाले बोलायो संसदीय दलको बैठक

१५ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । बैठकले दलको नेता पनि चयन गर्न सक्ने बताइएको छ । 

फागुन २१ मा सम्पन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिकमा ९ गरी १७ सिट जितेको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्