sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

स्वास्थ्य परीक्षणपछि रमेश लेखक प्रहरीको २ नम्बर गणमा

१४ चैत २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । आज बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवन भट्टराईका अनुसार लेखकलाई स्वास्थ्य परीक्षणका क्रममा तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो ।
त्यसपछि उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्