देशको संविधान लिक भन्दा बाहिर गएको कांग्रेस नेता लेखकको भनाइ
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले देश सामान्य अवस्थामा नरहेको बताएका छन् ।
कञ्चनपुर पुगेका लेखकले कार्यकर्ता भेटघाटमा बोल्दै देशको संविधान लिक भन्दा बाहिर गएको बताएका हुन् । उनले भदौ २३ र २४ गते अत्यन्त द...
