sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व महसुस भएको छ : रवि लामिछाने

१३ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा आफूलाई गर्व महसुस भएको बताएका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आम जनताको बीचमा गरेको बाचा पूरा गरेको बताए । उनले बालेन शाह बालेन ५ वर्षकै लागि प्रधानमन्त्री बनेको भन्दै त्यो भन्दै अझे बढी समय बन्नसक्ने बताए। उनले कुनै आलोपालोको सहमति नभएको प्रस्ट पारे ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्