sevenstartv.com १ जेठ २०८३, शुक्रवार

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

काठमाडौं । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ। अमेरिकी कानूनको पालनामा सचेत नभए भिसा र ग्रिनकार्ड नै रद्ध हुनसक्ने चेतावनीसमेत दूतावा...