sevenstartv.com १ जेठ २०८३, शुक्रवार

सुनको मूल्यमा कीर्तिमान, ताेलाकाे ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बुधबार चादीँको मूल्य ७...