sevenstartv.com १ जेठ २०८३, शुक्रवार

इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन जिल्ला प्रशासन कार्यालय बागलुङकाे आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ ।

यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय, बागलुङ वा मातहत...