sevenstartv.com १ जेठ २०८३, शुक्रवार

प्रचण्डलाई झलनाथको चेतावनी, गजुरेललगायतका नेताको कारवाही फिर्ता नभए विद्रोह गर्ने तर्क

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिएका छन् । 

सामाजिक सञ्जालमार्फत उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच...