sevenstartv.com १५ असार २०८३, सोमवार

अविरल वर्षाका कारण कृष्ण भिरमा सवारी अलपत्र

१३ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अविरल वर्षाका कारण कृष्ण भिरमा सवारी साधन हरु अलपत्र परेका छन् ।  पहिरोले बाटो अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका बस र यात्रु बीचमै अलपत्र परेका छन् ।