sevenstartv.com १५ असार २०८३, सोमवार

शपथका लागि शीतल निवास पुगे बालेन

१३ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शपथ ग्रहणका लागि नवनियुक्त प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन् । 

अहिले शपथग्रहण कार्यक्रम सुरु भएको छ ।

सम्बन्धित समाचार