sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

अनेरास्ववियुले गर्‍यो टायर बालेर प्रदर्शन

१४ चैत २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले टायर बालेर प्रदर्शन गरेको हो ।

ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो। पार्टीको निर्देशन अनुसार पार्टी निकट विद्यार्थी संगठनले सडकमा प्रदर्शन गरेको हो । सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमालेले सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्