sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

कास्कीमा भूकम्पको धक्का

२२ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

 बिहान ८ः३४ बजे भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्