sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

कलाकार सागर लम्साल 'बले' पक्राउ

२१ चैत २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बलात्कारको आरोप लागेसँगै उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको हो । 

अमेरिकामा बस्ने एक युवतीले शुक्रबारमात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्