sevenstartv.com १४ असार २०८३, आइतवार

शंकर ग्रुपका सञ्चालक सुलभ पक्राउ

२२ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ ।

 

 

सम्बन्धित समाचार